नियम
सैनिक प्राविधिक सेवामा रहने समूह र उपसमूह
सैनिक प्राविधिक सेवामा अनुसूची-१ मा उल्लेख भए बमोजिमका समूह तथा उपसमूह रहनेछन्‌।